Tumgik
#नेपाली रुपैयाँ
nepsebajarofficial · 1 year
Text
फेरि कमजोर बन्दै नेपाली मुद्रा, आयात खुलेपछि शोधनान्तरमा दबाब पर्ने चिन्ता
फेरि कमजोर बन्दै नेपाली मुद्रा, आयात खुलेपछि शोधनान्तरमा दबाब पर्ने चिन्ता
नेपाली मुद्रा फेरि कमजोर बन्दै गएको छ । मंगलबार अमेरिकी डलरको भाउ १३२ रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि अमेरिकी डलरको बिक्रीदर मूल्य १३२‍.३६ रुपैयाँ तथा खरिद दर १३१.७६ रुपैयाँ तोकेको छ । कात्तिकको पहिलो साता १३३ रुपैयाँसम्म पुगेर निरन्तर तलमाथि हुँदै आएको डलरको भाउ पछिल्लो समय निरन्तरजसो उकालो लागिरहेको छ। नेपालले हालै मात्र आयातमाथि प्रतिबन्ध फुकुवा गरेको अवस्थामा डलरको भाउ…
Tumblr media
View On WordPress
0 notes
itstacharya · 2 months
Text
आज कति छ सुनचाँदीको मुल्य ?
काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ७०० ले बढेर १ लाख ३९ हजार ३०० कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ६५० रुपैयाँ निर्धारण भएको छ । यसअघि विहिबार छापावाल सुन प्रतितोला १ लाख ३८ हजार ६०० रुपैयाँ कारोबार भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३७ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।  त्यसैगरी…
View On WordPress
0 notes
samaya-samachar · 2 months
Text
आज सुनचाँदीको मुल्य कति पुग्यो ?
काठमाडौं । नेपाली बजारमा सुनको मुल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ६०० ले घटेर १ लाख ३८ हजार ६०० कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३७ हजार ९५० रुपैयाँ निर्धारण भएको छ । यसअघि बुधबार छापावाल सुन प्रतितोला १ लाख ३९ हजार २०० रुपैयाँ कारोबार भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।  त्यसैगरी…
Tumblr media
View On WordPress
0 notes
nigranidainik · 4 months
Text
सुनचाँदीको मूल्य स्थिर
काठमाडौं । नेपाली बजारमा साताको दोस्रो दिन  सोमबार सुनचाँदीको भाउ स्थिर रहेको छ । अघिल्लो दिन अर्थात् आइतबार नै कारोबार भएको मूल्यमा आज पनि किनबेच हुने छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाला सुनको भाउ १ लाख १८ हजार ४०० रुपैयाँ कायम भएको छ ।यता, तेजावी सुनको भाउ भने १ लाख १७ हजार ८५० रुपैयाँ तोकिएको छ । यस्तै, चाँदीको पनि मूल्य भने आजका लागि १ हजार ३९० रुपैयाँ निर्धारण…
Tumblr media
View On WordPress
0 notes
delicatedetectivecat · 8 months
Text
मन्त्रीपरिषद निर्णय: इजरायलमा निधन भएकाको सम्मानमा भोलि राष्ट्रिय शोकको घोषणा
मन्त्रीपरिषदको आजको विशेष बैठकले इजरायलमा हमासको आक्रमणमा परी निधन भएका नेपाली नागरिकको सम्मानमा भोलि राष्ट्रिय शोक मनाउने निर्णय पनि गरेको छ । बैठकले मृतकको परिवारलाई राहत स्वरुप प्रतिव्यक्ति तत्काल १०/१० लाख रुपैयाँ दिने निर्णग पनि गरेको छ । यसैगरी, मन्त्रीपरिषदको बिशेष बैठकले इजरायलमा हमासको आक्रमणमा मृत्यु भएका नेपाली नागरिकको शव यथाशक्य नेपाल ल्याउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा…
Tumblr media
View On WordPress
0 notes
radiohimalayan · 1 year
Text
काठमाडौँ,१६ बैशाख । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाको एक घरबाट एक करोडभन्दा बढीको सामना चोरी भएको छ । नगरपालिका ९ मेडिकलचोक बस्ने ४० वर्षीया पुष्पा गुरुङको घरको ताला फोडी शुक्रबार राति चोरी भएको हो । घरबाट ६४।५ तोला सुनका विभिन्न गरगहना, अमेरिकी डलर ३० हजार र नेपाली ७ लाख रुपैयाँ समेत गरी करिब १ करोड १० लाख ५० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीले चोरीमा संलग्न…
Tumblr media
View On WordPress
0 notes
healthaawaj · 1 year
Text
स्वास्थ्य पत्रकार मञ्च अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कारबाट पुरस्कृत
काठमाडौं – स्वास्थ्य पत्रकार मञ्च नेपाल ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार २०२३’ बाट पुरस्कृत भएको छ । नन रेसिडेण्ट नेपाली एशोसिएसन (एनआरएनए) ले मञ्चलाई उक्त पुरस्कारबाट सम्मान गरेको हो . चितवनमा आयोजित एक कार्यक्रममा एशोसिएसनका अध्यक्ष माधव मरासिनीले मञ्चका अध्यक्ष सरोज ढुंगेललाई १९ हजार ५०० रुपैयाँ राशी रहेको उक्त पुरस्कार प्रदान गरेका हुन् । पत्रकारहरुलाई संगठित गर्दै उनीहरुको क्षमता…
Tumblr media
View On WordPress
0 notes
bbcreation2day · 1 year
Text
दुई ठूला व्यापारीको घरमा छापा मार्दा नेपाली रुपैयाँ २४०,३७,२१,५८४ बरामद
दुई ठूला व्यापारीको घरमा छापा मार्दा नेपाली रुपैयाँ २,४०३,७२१,५८४ बरामद गरिउको छ । यो नेपालको घटना भने होईन। नेपालको छिमेकी मुलुक भारतमा यस्तो घटना घटेको हो । भारत, उत्तर प्रदेशको कानपुरमा दुई ठूला व्यापारीको घरमा आयकर र डीजीजीआईको छापा परेको थियो । भारतीय सञ्चारमाध्यमहरुका आएको समाचार अनुसार हालसम्म भारु १५० करोड बरामद गरिएको छ । कन्नौजका परफ्यूम (अत्तर) व्यापारी पियुष जैन र पान मसाला व्यवसायी…
Tumblr media
View On WordPress
0 notes
mithilanchaltoday · 1 year
Text
Parsa Timesप्रतितोला २ हजार रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौँ– नेपाली बजारमा आइतबार छापावाल सुनको मूल्य घटेको छ। अघिल्लो दिन भएको कारोबारको तुलनामा प्रतितोला दुई हजार रुपैयाँले घटेको हो। शुक्रबार तोलाको एक लाख छ हजार १०० रुपैयाँ रहेको सुन आज एक लाख चार हजार १०० तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार तेजाबी सुनको मूल्य तोलाको एक लाख तीन हजार ६०० रुपैयाँ छ। त्यस्तै चाँदीको मूल्य भने तोलामा ४५ रुपैयाँले घटेको छ। चाँदी एक…
Tumblr media
View On WordPress
0 notes
bagmatisanchar · 1 year
Text
कतातमा २ करोड ३० लाख दिराम जिते नेपाली रन्जित कुमार पालले
माघ २१ काठमाडौ कतारमा कार्यरत नेपाली युवा रञ्जित कुमार पालले अबुधाबीमा आयोजित बिग टिकट र्‍याफल ड्रको सिरिज २४८ मा २ करोड ३० लाख दिराम अर्थात झन्डै ८२ करोड नेपाली रुपैयाँ जितेका छन्। विगत सात वर्षदेखि कतारको राजधानी दोहामा मनी एक्सचेन्ज कम्पनीमा कार्यरत उनले २३२९३६ नम्बरको टिकट जनवरी १६ मा खरिद गरेका थिए। दुई छोराका बुबा पाल बिग टिकटका प्रतिनिधिबाट यो अप्रत्याशित चिठ्ठा परेको खबर सुनेर निकै खुसी…
Tumblr media
View On WordPress
0 notes
sanjeebdulal · 2 years
Text
पेट्रोलियम पदार्थको आयात घट्यो
पेट्रोलियम पदार्थको आयात घट्यो
काठमाडौं । पछिल्लो समय आयात हुने वस्तुको सूचीमा सबैभन्दा माथि रहँदै आएको डिजेल, पेट्रोल र एलपीजी ग्यास आयात पोहोरको तुलनामा घटेको पाइएको छ । डिजेल आयातको परिमाण २६ दशमलव ६३ प्रतिशतले घटेको हो । पेट्रोलियम पदार्थ आयातको मात्रा घटे पनि कच्चा तेलको मूल्यमा भएको चर्को वृद्धि र नेपाली मुद्रा अवमूल्यनका कारण पैठारीका लागि बाहिरिएको रकम भने बढेको छ । पोहोर ३४ अर्ब ३३ करोड २१ लाख रुपैयाँ डिजेल आयातमा…
Tumblr media
View On WordPress
0 notes
nepsebajarofficial · 2 years
Text
अहिले सम्मकै कमजोर बन्यो नेपाली रुपैयाँ।
अहिले सम्मकै कमजोर बन्यो नेपाली रुपैयाँ।
नेपाली रुपैयाँ अहीले ��म्मकै कमजोर बनेको छ। भारतीय रुपैयाँमा गिरावट आउदा यसको सिधा असर नेपाली  रुपैयाँमा परेको छ।  नेपाल राष्ट्र बैंकले आज लागि तोकिएको विदेशी मुद्राको विनिमय दरमा अमेरिकी एक डलरको खरिद दर १२७ रुपैयाँ १२ पैसा र बिक्री दर १२७ रुपैयाँ ७२ पैसा रहेको छ । त्यस्तै युरो एकको खरिद दर १२७ रुपैयाँ ९० पैसा र बिक्री दर १२८ रुपैयाँ ५० पैसा रहेको छ ।  बेलायती पाउण्ड एकको खरिद दर १५१ रुपैयाँ ४८…
Tumblr media
View On WordPress
0 notes
itstacharya · 2 months
Text
आज सुनचाँदीको मुल्य कति पुग्यो ?
काठमाडौं । नेपाली बजारमा सुनको मुल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ६०० ले घटेर १ लाख ३८ हजार ६०० कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३७ हजार ९५० रुपैयाँ निर्धारण भएको छ । यसअघि बुधबार छापावाल सुन प्रतितोला १ लाख ३९ हजार २०० रुपैयाँ कारोबार भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।  त्यसैगरी…
Tumblr media
View On WordPress
0 notes
samaya-samachar · 2 months
Text
सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १७०० ले बढेर १ लाख ३९ हजार २०० कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ५५० रुपैयाँ निर्धारण भएको छ । यसअघि सोमबार छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ५०० रुपैयाँ किनबेच भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो…
Tumblr media
View On WordPress
0 notes
nigranidainik · 5 months
Text
सुनचाँदीको मूल्य बढ्यो
साताको अन्तिम दिन नेपाली बजारमा सुन र चाँदीको भूल्य बढेको छ । सुनको मूल्यमा  तोलामा ५०० रुपैयाँले बढेको हो  भने चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बिहीबार छापावाला सुन प्रतितोला १ लाख १७ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको…
Tumblr media
View On WordPress
0 notes
Text
जब २.६ केजी सुन भएको पत्थर फेला पर्‍यो
चन्द्रागिरि।  अस्ट्रेलियामा सस्तो खालको ‘मेटल डिटेक्टर’ प्रयोग गरेर एक व्यक्तिले झन्डै १.६ लाख अमेरिकी डलर (२.४ लाख अस्ट्रेलियाली डलर; दुई करोड १० लाख नेपाली रुपैयाँ) मूल्य पर्ने काँचो सुन भएको एउटा पत्थर फेला पारेका छन्। ती भाग्यमानी व्यक्तिले आफ्नो नाम सार्वजनिक नहोस् भन्ने चाहेका छन्। उनले भिक्टोरियास्थित एउटा पुरानो सुनखानीमा काँचो सुन मिसिएको पत्थर भेटेका हुन्। सन् १८०० को शताब्दीमा…
Tumblr media
View On WordPress
0 notes