Tumgik
nigranidainik · 1 month
Text
सुन तस्करी प्रकरण: सिफारिस अध्ययन गर्न समिति गठन
काठमाडौँ । अवैध सुन तस्करीमा अनुसन्धान गरी सिफारिस गर्न गठित जाँचबुझ आयोगले गरेका विभागीय कारबाहीसम्बन्धी सिफारिसबारे अध्ययन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ । नेपालमा पटक पटक भइरहेको अवैध सुन तस्करीबारे जाँचबुझ गर्न सरकारले असोज १४ गते उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतामा चार सदस्यीय जाँचबुझ अयोग गठन गरेको थियो । २०७९ पुस १० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल…
Tumblr media
View On WordPress
0 notes
nigranidainik · 1 month
Text
आज तराईमा हर्षोल्लासका साथ मनाईंदै होली
काठमाडौं । आज तराईका जिल्लामा हर्षोल्लासका साथ होली पर्व मनाईंदैछ । काठमाडौं उपत्यकासहित पहाडी र हिमाली क्षेत्रमा हिजो आईतबार मनाईएको होली आज तराईमा मनाइदैँछ । आज तराईका २१ जिल्लाहरू झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र…
View On WordPress
0 notes
nigranidainik · 1 month
Text
ओली र प्रचण्डको व्यक्तिगत स्वार्थले न सदन चल्यो न कानुन बन्यो !
२०४६ सालमा भएको जनआन्दोलनले पञ्चायती व्यवस्था ढाल्यो । बहुदलीय व्यवस्था आयो । २०६२÷६३ सालमा सो व्यवस्था खारेज भएर लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आयो । २०४६ देखि २०७९ सालसम्म आइपुग्दा विभिन्न राजनीतिक दलबाट सभामुख भए । अघिल्लो वर्षको मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन भयो । चुनावपछि प्रतिनिधि सभाको सभामुख नेकपा एमालेबाट देवराज घिमिरे र राष्ट्रिय सभाको अध्यक्ष नेकपा माओवादी…
Tumblr media
View On WordPress
0 notes
nigranidainik · 1 month
Text
आज आयरल्यान्ड ए र नेपालबीच पहिलो खेल
काठमाडौं । दुई टी–२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ए र नेपालबीच पहिलो खेल हुदैँछ । खेल टी–यु क्रिकेट मैदानमा दिउँसो १ बजे सुरु हुनेछ । नेपालले दोस्रो खेल भने मंगलबार खेल्दैछ । टी–२० आई र टी–२० मान्यता नपाएको हुँदा यो अभ्यास खेल मात्रै हुनेछ । नेपाल ए र आयरल्यान्ड ए बीच भने समान तीन टी–२० र एकदिवसीय अभ्यास खेल हुनेछन् ।
Tumblr media
View On WordPress
0 notes
nigranidainik · 1 month
Text
मौसम: वर्षासहित हिमपातको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र अन्य भूभागमा मौसम सफा रहने छ । यस्तै, दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक…
View On WordPress
0 notes
nigranidainik · 1 month
Text
उपत्यकामा होलीको रौनक
काठमाडौँ । सद्भावनाको पर्व होली, आज देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व सोमबार भने तराईमा मनाइन्छ । आफन्त मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको विशेषता हो ।काठमाडौँ उपत्यकास्थित वसन्तपुरमा सामूहिकरूपमा होली खेल्ने गरिन्छ । नेपाली र विदेशीसमेत वसन्तपुरको होलीमा सहभागी हुने गरेका छन् । नेपाल प्रहरीले फागुपूर्णिमा अर्थात् होली पर्वलाई…
Tumblr media
View On WordPress
0 notes
nigranidainik · 1 month
Text
सहयात्रीलाई हत्कडी र सहकारी ठगीको आरोप लागेका लामिछानेलाई झण्डावाला गाडी दिने प्रचण्डलाई जनताले त सजाय देलान् !
वर्तमान सरकारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री छन् । प्रधानमन्त्री विश्वमा भइरहेका घटनाबारे जानकारी हुनैपर्छ । तर, हाम्रो देशको प्रधानमन्त्रीलाई विश्वको त कुरै छोडौं, आफ्रनै देशभित्र के भइरहेको छ भनेर थाहा छैन । बजारमा महंगी, कालोबजारीले सीमा नाघिसकेको छ । लुटपाट, चोरी, ठगी, हत्या, हिंसा पनि हवात्तै बढेका छन् । वित्तिय संस्थाहरु प्रत्येक दिन धरायसी हुँदै गएको…
View On WordPress
0 notes
nigranidainik · 1 month
Text
मध्य र पूर्वी नेपालमा वर्षा र उच्च पहाडमा हिमपातको सम्भावना
काठमाडौं । आज पनि देशका मध्य र पूर्वी भागमा दिनभर मौसम बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभावका कारण केही दिनयता मध्य र पूर्वी नेपालमा वर्षा भइरहेको छ । आइतबार पनि कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको  पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली हुने विभागले जनाएको छ…
View On WordPress
0 notes
nigranidainik · 1 month
Text
उपत्यकामा दुई सय ४१ सवारी चालक कारवाहीमा
काठमाडौं । होलीलाई लक्षित गर्दै काठमाडौंसहित देशभर प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको जनाएको छ । काठमाडौं उपत्यकामा आइतबार दिउँसो १२ बजेसम्म दुई सय ४१ सवारी साधनलाई होल्ड गर्दै चालकलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यकामा आइतबार मध्यान्ह १२ बजेसम्म २४१ सवारी चालक कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी जीवन कुमार श्रेष्ठले बताए । दुई पांग्रे २३३ र आठ…
Tumblr media
View On WordPress
0 notes
nigranidainik · 1 month
Text
नेकपा एमालेको सचिवालय बैठक बस्दै
काठमाडौं । सत्तारूढ नेकपा एमालेको सचिवालय बैठक आइतबार बस्दैछ । ललितपुर, च्यासलस्थित पार्टी कार्यालयमा बिहान साढे ११ बजेदेखि सचिवालयको बैठक बस्न लागेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार बैठकमा राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारी, उपनिर्वाचन लगायतका विषयमा छलफल हुने छ । यसका अतिरिक्त सातौं केन्द्रीय कमिटी बैठक र सचिवालय बैठकका निर्णयहरू सर्कुलर (अन्तरपार्टी…
Tumblr media
View On WordPress
0 notes
nigranidainik · 1 month
Text
‘कांग्रेसलाई जस्तो गलहत्याएर फ्याक्नुपर्ने अवस्थामा रास्वपा पुग्दैन’- गृहमन्त्री लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको ठूलो राजनीतिक दल नेपाली कांग्रेस जस्तो प्रधानमन्त्रीले गलहत्याएर फ्याक्नुपर्ने अवस्थामा रास्वपा कहिल्यै नपुग्ने दाबी गरेका छन् । शनिबार काठमाडौंमा रास्वपाको वर्तमान सन्दर्भमा पार्टीको कार्यनीति विषयक विशेष सम्मेलनलाई सम्बोधन गर्दै उनले काम गर्न नसकेकोे दिन नै सत्ता छाडेर जानेगरि सबैको झोलामा राजीनामा तयारी अवस्थामा राखेको भन्दै…
Tumblr media
View On WordPress
0 notes
nigranidainik · 1 month
Text
विकृति नफैलिने गरी होली मनाउन अध्यक्ष ओलीको आग्रह
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनावश्यक व्ययभार नपर्नेगरी होली मनाउन आग्रह गर्नुभएको छ । शनिबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित होली विशेष कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । अध्यक्ष ओलीले होली मनाउँदा स्वास्थ्यमा ध्यान दिएर खेल्नुपर्ने बताउनुभयो । उहाँले होलीले सभ्य, शान्तिपूर्ण, एकतावद्ध समाज निर्माण गर्न, राष्ट्र एकतावद्ध बनाउने कुरामा…
Tumblr media
View On WordPress
0 notes
nigranidainik · 1 month
Text
राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासले झण्डा फहरायो
काठमाडौं – पाकिस्तानको ८४औँ राष्ट्रिय दिवसको शुभ अवसरमा आज काठमाडौंस्थित पाकिस्तानी राजदूतावासमा झण्डा फहराउने कार्यक्रम आयोजना सम्मपन्न भयो। राजदूत एच.ई. अबरार हाश्मीले राष्ट्रिय झण्डा फहराएका थिए । सो अवसरमा राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले दिएको सन्देश पढेर सुनाइएको थियो । आफ्नो सन्देशमा, पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले मुस्लिमहरूको लागि स्वतन्त्र राज्य प्राप्त गर्नका…
Tumblr media
View On WordPress
0 notes
nigranidainik · 1 month
Text
बजेट घाटा एक खर्ब ३७ अर्ब, व्यापार घाटा नौ खर्ब २९ अर्ब
काठमाडौँ । मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्रमा बिस्तारै सुधार देखिन थाले पनि सार्वजनिक वित्त व्यवस्थापनको क्षेत्र भने अझै चुनौतीपूर्ण देखिएको छ । सरकारको आम्दानी तथा खर्च, सार्वजनिक ऋण व्यवस्थापन, सरकारी कोष तथा साधन स्रोतको परिचालनलगायत क्षेत्रमा अनेकौँ समस्या मुलुकले भोगिरहेको छ । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले मन्त्रालयको जिम्मेवारी सम्हालेपछिको पहिलो सार्वजनिक कार्यक्रममा सार्वजनिक…
Tumblr media
View On WordPress
0 notes
nigranidainik · 1 month
Text
Mining and Geology Nepal Detailed Study Profile of Iron Mines in Rukum (East)
0 notes
nigranidainik · 3 months
Text
खासाबाट पहिलो पटक तेस्रो मुलुकको लागि नेपाली खाद्य वस्तु निर्यात
सिन्धुपाल्चोक ।  नेपाल चीन उत्तरी सिमा नाका तातोपानीबाट पहिलो पटक तेस्रो मुलुकको लागि निर्यात भएको छ। शुक्रबार तातोपानी नाका हुदैन तेस्रो मुलुकको लागि नेपाली बजारमा उत्पादन भएको खाद्य सामाग्री निर्यात भएको हो । शुक्रबार उत्तरी नाका भएर चीनको सेन्जेन पोर्ट हुदै तेस्रो मुलुक जापान खाद्य बस्तु जान लागेको तातोपानी भन्सार कार्यालयले जनाएको छ। छ। तातोपानी भन्सार प्रमुख दयानन्द केसीका अनुसार चीनको…
Tumblr media
View On WordPress
0 notes
nigranidainik · 3 months
Text
मंसिरमा गाडी किन्नेले कुन बैंकबाट अटोकर्जा लिँदा बढी फाइदा
काठमाडौं । आधारदर घटेसँगै बैंकहरुले सवारी कर्जाको पनि नयाँ ब्याजदर कायम गरेका छन् । बैंकहरुको आधारदर घट्दा सवारी कर्जाको ब्याजदरमा पनि केही फेरबदल आएको हो । बैंकहरुले आधारदरमा प्रिमियम जोडेर कर्जा दिने भएकाले आधारदर घट्दा सवारी लगायत अन्य कर्जाको ब्याजदर पनि घटेको हो । गत असारसम्म दोहोरो अंकमा रहेको आधारदरमा सवारी कर्जाको लागि १ देखि ५ प्रतिशतसम्म प्रिमियम जोड्दै आएका छन् । त्यस्तो अवस्थामा…
Tumblr media
View On WordPress
0 notes