Tumgik
#thakurbabanews
thakurbabanews · 2 years
Text
पत्रकार सम्मेलन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी नामको विषयमा चौतर्फी आलोचना
पत्रकार सम्मेलन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी नामको विषयमा चौतर्फी आलोचना
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ । पार्टी प्रवक्ता मुकुन्द ढकालका अनुसार आज दिउँसो ४ बजे रिपोर्टर्स क्लबमा स्वतन्त्र पार्टीको पहिलो पत्रकार सम्मेलन तय भएको हो । लामिछानेले ७ असारमा मात्र नयाँ दलको घोषणा गरेका थिए । पार्टीको नाम स्वतन्त्र राखिएकामा चौतर्फी आलोचना भइरहेको छ । यसबारे पत्रकार सम्मेलनमा थप प्रष्ट पारिने बताइएको छ ।
Tumblr media
View On WordPress
0 notes
thakurbabanews · 2 years
Text
बधाई दिने बेला श्रद्धाञ्जली दिनुपर्ने कस्तो दिन
बधाई दिने बेला श्रद्धाञ्जली दिनुपर्ने कस्तो दिन
सुर्खेत- दैलेख सडक खण्डकाे कपासे नजिकै बाेलेर जीप दुर्घटना भएकाे छ । वीरेन्द्रनगर नगरपालिका १४ रातानाङ्गलामा रहेकाे माैसमी राडरकाे मर्मतमा सकेर वीरेन्द्रनगरतर्फ फर्किदै गरेकाे जल तथा माैसम विज्ञान कार्यालय काेहलपुर बाँकेकाे गाडी कपासेदेखी माथि माेडमा दुर्घटनामा परेकाे हाे । बा १ झ ८७८४ नम्बरको बोलेरो जीपमा सडकबाट करिव २० मिटर तल खसेकाे छ र दुर्घटनामा एक जनाकाे मृत्यु भएकाे साथै दुर्घटनामा चार…
Tumblr media
View On WordPress
1 note · View note
thakurbabanews · 2 years
Text
र्‍यापर जि बब विवाद ?
र्‍यापर जि बब विवाद ?
आफ्नै आमाबाबु विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपछि र्‍यापर सुदिप भण्डारी उर्फ जि बब यतिबेला विवादमा छन्।परिवारसँग भएको विवादपछि आज उनले पत्रकार सम्मेलनको आयोजना गर्दै रिह्याब सेन्टरमा फर्किने बताए। स्वस्थ हुनका लागि आफू रिह्याबमा फर्कने बताएपनि उनले अब आमाबुबासँग भने बस्न नसक्ने बताए। जिबबका आमाबाबुले यसअघि छोरा ड्रग दुव्र्यशनीमा फसेको तथा एनटीएफले कब्जामा राखेको भन्दै मिडियामा गुनासो…
Tumblr media
View On WordPress
0 notes
thakurbabanews · 2 years
Text
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बर्दिया आउँदै,
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बर्दिया आउँदै,
बर्दिया । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यही जेठ ३० गते बर्दियाको बारबर्दिया नगरपालिका ११ बेलभारमा आउने कार्यक्रमको तयारी पुरा भएको छ ।  जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमका लागि जिम्मेवारी बाँडफाड गरेर तयारी पुरा गरिएको माओवादी केन्द्र बर्दियाका संयोजक भबन कुमार थारु (किशोर) ले जानकारी दिनुभएको छ ।  साथै जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी…
Tumblr media
View On WordPress
0 notes
thakurbabanews · 2 years
Text
 साताको पहिलो  दिन नेप्से परिसूचकमा  १६ अंकले गिरा���ट 
काठमाडौ, ३० जेठ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा गिरावट आएको छ । पछिल्लो समय लगातार रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक सोमवार १५.८२ अंकले घटेर २०३२.३४ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.३० अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८६ अंकले घटेको छ । सोमवार कारोबारमा आएका २३० कम्पनीको २९ लाख २० हजार कित्ता शेयर ९९ करोड ८६ लाख ७४ हजार रुपैयाँ…
Tumblr media
View On WordPress
0 notes
thakurbabanews · 2 years
Text
पहिरोमा पुरिएका कार र मोटरसाइकलको नम्बर खुल्यो दुई जनाको शव फेला
पहिरोमा पुरिएका कार र मोटरसाइकलको नम्बर खुल्यो दुई जनाको शव फेला
जेष्ठ २७पृथ्वीराजमार्गअन्तरगत  मुग्लिन-आँबुखैरेनी सडक भासिँदा गुडिरहेको कार र मोटरसाइकल त्रिशूली नदीमा खसेको पाइएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बा१०च ४६४९ नम्बरको कार र बा३३प १०८१ नम्बरको मोटरसाइकल पहिरोसँगै नदीमा खसेको पाइएको छ। प्रहरीले त्रिशूली किनारमा दुई जनाको शव फेला परेको जनाएको छ। कारमा कति जना सवार थिए भन्ने खुल्न नसकेको प्रहरीको भनाइ छ। मोटरसाइकलमा सवार व्यक्ति भने हाम…
Tumblr media
View On WordPress
0 notes
thakurbabanews · 2 years
Text
शिक्षामन्त्रीलाई भीम रावलको प्रश्न : पाठ्यक्रममा कहाँबाट ईसा आयो?
शिक्षामन्त्रीलाई भीम रावलको प्रश्न : पाठ्यक्रममा कहाँबाट ईसा आयो?
नेकपा एमालेका स��ंसद भीमबहादुर रावलले जबरजस्ती धर्म परिवर्तन गराउने कार्यमा सरकारको संलग्नता रहेको आशंका गरेका छन्।  पछिल्लो दशक नेपालमा जबरजस्ती धर्म परिवर्तन गराउने कार्य भइरहेको भन्दै बारम्बार संसदमा समेत आवाज उठिरहेको छ।  बिहीबारको प्रतिनिधिसभा बैठकमा पनि सांसद भीम रावलले धर्म परिवर्तन गराउने कार्यमा सरकारको संलग्नताको आशंका गरेका हुन्। पाठ्यक्रममा ई भनेको ईसा र ईसाले हाम्रो कल्याण गर्छ…
Tumblr media
View On WordPress
0 notes
thakurbabanews · 2 years
Text
फेरि बढ्यो इन्धनको मूल्य
फेरि बढ्यो इन्धनको मूल्य
काठमाडौं जेठ २६ गते ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२/१२ रुपैयाँ बढाउने निर्णय गरेको हो । निगमका अनुसार अब पेट्रोल प्रतिलिटर १ सय ७८ र डिजेल र मट्टितेलको १ सय ६५ रुपैयाँ पर्ने छ । खाना पकाउने ग्यासको भाउ यथावत रहेको आयल निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको…
Tumblr media
View On WordPress
0 notes
thakurbabanews · 2 years
Text
फेरी भाेलिदेखी विद्यालय बन्द
फेरी भाेलिदेखी विद्यालय बन्द
बाँकेको कोहलपुर नगरपालिकाले पनि सबै विद्यालयहरुमा गर्मी विदा दिएको छ । गर्मी अत्याधिक बढेर पठनपाठनमा समस्या भएपछि गाउँपालिकाले जेठ २७ गतेदेखि जेठ ३० गतेसम्म विदा दिएको शिक्षा, युवा तथा खेलकुद शाखाका शाखाले जनाएको छ । यसअघि नेपालगन्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाले पनि विदा दिइसकेका छन्।
Tumblr media
View On WordPress
0 notes
thakurbabanews · 2 years
Text
पर्यटनमन्त्री प्रेमबहादुर आलेले ‘सर्वजीत’ चलचित्र निर्माणका लागि दिए आफ्नो ५ महिनाको तलव
पर्यटनमन्त्री प्रेमबहादुर आलेले ‘सर्वजीत’ चलचित्र निर्माणका लागि दिए आफ्नो ५ महिनाको तलव
काठमाडौं, जेठ २६ । पर्यटनमन्त्री प्रेमबहादुर आलेले फिल्म ‘सर्वजीत’ निर्माणका लागि पूर्वघोषित प्रतिबद्धता अनुसार पाँच महिनाको निर्देशक दिनेश डिसीलाई उपलब्ध गराएका छन् । दलित आन्दोलनका अभियन्ता भगत सर्वजीत विश्वकर्माको जीवन चित्रण गर्ने चलचित्र सर्वजित यही भदौबाट छाँयांकन हुँदै छ । मन्त्री आलेले बिहीबार नै चलचित्रको शुभमूहुर्तको बेला प्रधानमन्त्री निवास वालुवाटारमा चलचित्र निर्माणका लागि आफ्नो ५…
Tumblr media
View On WordPress
0 notes
thakurbabanews · 2 years
Text
नेपाल फाइनान्सको हकप्रद भर्ने आज अन्तिम दिन
नेपाल फाइनान्सको हकप्रद भर्ने आज अन्तिम दिन
नेपाल फाइनान्स लिमिटेड Nepal Finance  ले निष्काशन गरेको हकप्रदमा आवेदन दिने आज जेठ २६ गते अन्तिम दिन रहेको छ । कम्पनीले जेठ ६ गतेदेखि हकप्रद बिक्रि खुला गरेको छ । कम्पनीले  कम्पनीले १ कित्ता बराबर ०.७० कित्ता हकप्रद अर्थात् ७० प्रतिशत हकप्रद निष्काशन गरेको हो। कम्पनीले ३४ करोड ५४ लाख ४७ हजार ४ सय २८ रुपैयाँ बराबरको ३४ लाख ५४ हजार ४ सय ७४ दशमलव २७५० कित्ता हकप्रद निष्काशन गरेको हो ।  शेयर…
Tumblr media
View On WordPress
0 notes
thakurbabanews · 2 years
Text
स्रोत नखुलेको नगद ३ करोड सहित पाँच पक्राउ
स्रोत नखुलेको नगद ३ करोड सहित पाँच पक्राउ
काठमाडौं, २४ जेठ । चन्द्रागिरी नगरपालिका-२ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँ सहित नुवाकोट बिदुर नगरपालिका- ८ बस्ने ४४ वर्षीय फुल बहादुर गुरुङ र ४ जना चिनियाँ नागरिक सहित ५ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बिएबि ५७१० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले…
Tumblr media
View On WordPress
0 notes
thakurbabanews · 2 years
Text
बाँकेमा प्रेमिकालाई ‘बर्थ डे’ मनाउन बोलाएर सामूहिक बलात्कार
बाँकेमा प्रेमिकालाई ‘बर्थ डे’ मनाउन बोलाएर सामूहिक बलात्कार
बाँके बर्दियाको सीमामा पर्ने मानखोलाको जङ्लमा एक जना १६ वर्षिया किशोरी सामूहिक बलात्कारमा परेकी छन् । फेसबुकबाट माया बसेका प्रेमीले जन्म दिन मनाउन बोलाएर उनीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । बलात्कारमा संलग्न ५ जना र सहयोगी २ जना सहित ७ जनालाई १६ वर्षिया किशोरीलाई बलात्कार गरेको अभियोगमा बाँके प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार राप्ती सोनारीकी १६ वर्षिया किशोरीलाई फेसबुकबाट…
Tumblr media
View On WordPress
0 notes
thakurbabanews · 2 years
Text
रुपन्देहीको रोहिणी खोलामा बस खस्यो : ९ जनाको मृत्यु, २३ घाइते
रुपन्देहीको भैरहवा–परासी सडक खण्डमा पर्ने रोहिणी खोलामा यात्रु बोकेको बस खस्दा ९ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । आइतबार बिहान करिब साढे ४ बजे खोलामा बस खस्दा घाइते भएका ३२ जना यात्रु मध्ये ९ जनाको मृत्यु भएको हो । ५ जनाको भैरहवास्थित मेडिकल कलेज र ४ जनाको भिम अस्पतालमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । जनकपुरबाट भैरहवातर्फ आउँदै गरेको लु२ख ३८४१ नम्बरको बस रोहिणी पुलको…
Tumblr media
View On WordPress
0 notes
thakurbabanews · 2 years
Text
‍ कोहलपुर नगरपालिकाको प्रारम्भिक मत परिणाम सार्वजनिक
‍ कोहलपुर नगरपालिकाको प्रारम्भिक मत परिणाम सार्वजनिक
बाँकेको कोहलपुर नगरपालिकाको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ। निर्वाचन अधिकृत तिर्थराज भट्टका अनुसार पहिलो २०० मतको मतपरिणाम सार्वजनिक गरिएको हो। मतपरिणाम अनुसार नगरप्रमुखमा गठबन्धन सहीतको माओवादी केन्द्रका उम्मेद्वार नरेन्द्र न्यौपाने अगाडि देखिएका छन्। कोहलपुर नगरपालिका वडा नं. १ को २०० मतगणना गर्दा नगरप्रमुखमा न्यौपानेको १४०, नेकपा एमालेका उम्मेद्वार खिल प्रसाद भुषालको ३०, नेपाली…
Tumblr media
View On WordPress
0 notes
thakurbabanews · 2 years
Text
मतदाता नामावलीमा नाम समाबेश छ कि छैन हेर्नुहाेस्
मतदाता नामावलीमा नाम समाबेश छ कि छैन हेर्नकाे लागी यो लिङ्क मा गएर पनि हेर्न सक्नु हुनेछ। https://election.gov.np/np/page/voter-list-db वितरण सम्बन्धी सूचना मतदाता नामावली मा नाम समाबेश भएका मतदाता हरुको मतदाता परिचयपत्र आफ्नो नजिकको मतदान स्थल मा यहि बैशाख २८ र २९ गते निर्वाचन आयोग का प्रतिनिधि हरु मार्फत बितरण गरिने छ । नोट : मतदाता परिचयपत्र लिन स्वयम् उपस्थित हुनु पर्ने छ । मतदाता…
Tumblr media
View On WordPress
0 notes