Tumgik
#rastriya swotantra party
thakurbabanews · 2 years
Text
पत्रकार सम्मेलन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी नामको विषयमा चौतर्फी आलोचना
पत्रकार सम्मेलन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी नामको विषयमा चौतर्फी आलोचना
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ । पार्टी प्रवक्ता मुकुन्द ढकालका अनुसार आज दिउँसो ४ बजे रिपोर्टर्स क्लबमा स्वतन्त्र पार्टीको पहिलो पत्रकार सम्मेलन तय भएको हो । लामिछानेले ७ असारमा मात्र नयाँ दलको घोषणा गरेका थिए । पार्टीको नाम स्वतन्त्र राखिएकामा चौतर्फी आलोचना भइरहेको छ । यसबारे पत्रकार सम्मेलनमा थप प्रष्ट पारिने बताइएको छ ।
Tumblr media
View On WordPress
0 notes