Tumgik
#काशीराज मिश्रित
thakurbabanews · 2 years
Text
गजल : शिक्षाले
२१ साउन, ढुङ्गाको ढुकढुकी पत्ता लगाई छुन्छ शिक्षालेपशु मान्छे कहाँ बन्थ्यो तथापि हुन्छ शिक्षाले । सयौँ राम्रा नराम्रा छन् यहाँ गर्ने कुराकानीतिनीमध्ये सबै राम्रा ठमाई चुन्छ शिक्षाले । सबैले कानले सुन्छन् नसुन्ने सर्प मात्रै हो ।बिना आवाजको वाणी अचम्मै ! सुन्छ शिक्षाले । बगेको गण्डकी रोक्ने बुता कस्को छ धर्तीमा ?नदीको के कुरा गर्नु समुद्रै थुन्छ शिक्षाले ! खरानीले सफा गर्थिन् लुगा हाम्री…
Tumblr media
View On WordPress
0 notes