काठमाडौमा खुल्ला ठाँउको अभाव छ ।टुडिखेल जहा बच्चा देखि वृद्ध उमेर समुहका ब्यतिहरु हरेक दिन एका बिहानै शारीरिक कसरतकालागि जम्मा हुने गर्द्छन । Renuka Giri #MoJo #TundikhelStory
डिजिटल प्रविधिको विकास सँगै ग्राफिक डिजाईन पेशा फष्टाउँदो छ । सुर्खेतको वीरेन्द्रनगरमा पनि ग्राफिक डिजाइनलाई मूल पेशा बनाउनेहरु बढ्दै गएका छन् । विगत ५ वर्षदेखि ग्राफिक पेशा गर्दै आएका मुना डिजाईन सेन्टरका प्रोप्राइटर मानबहादुर खड्का फाइभसर्ट भिडियोहरु
पञ्चेबाजा मध्येको सनै शुभकार्यमा बजाइनै एक प्रकारको बाजा हो । विशेष गरी विवाह, बर्तिबन्ध, पुजाआजा जस्ता विशेष अवशरहरुको सनै बजाउने गरिन्छ । सर्खेतका वीरेन्द्रनगरका विभिन्न चौकहरुमा सनै बजाएर जीवन निर्वाह गर्दै आएका दैलेखका दयाराम नेपालीसँगको वानसट भिडियो ।
पोखरा फूलमा आत्मनिर्भर बन्दै गएको छ । फूलखेती गर्ने व्यवसायी बढेपछि पोखरा फूलमा आत्मनिर्भर बनेको हो । पोखरामा २८ वर्षदेखि फूलको व्यवसाय गर्दै आउनुभएका कृष्णबहादुर कार्की अझै पनि फूलको व्यवसायलाई निरन्तरता दिईरहनुभएको छ ।
यस स्टोरीमा सीता बस्यालले आफै बस्ने कोठामा कुसन तथा गुडिया बनाएको स्पष्ट देख्न सकिन्छ । सीताले अडर गरेअनुसार मात्र सामान तयार पार्ने हुनाले तयार पारेका सामानहरु धेरै देखिदैनन् । उहाँले गुडिया तथा कुसन बनाउने तरिकाहरुबारे पनि जानकारी दिनुभएको छ ।
साहित्यकार सरुभक्तद्धारा लिखित नाटक 'निरमाया' मञ्चनको क्रममा लिएको यो तस्वीरमा नाटकका पात्रद्धय गोरे र पातलीको विहेको दिन रत्यौली गायर रमाईलो गर्दै गरेको महिलाहरुको दृश्य देख्न सकिन्छ ।
0 notes
Statistics
We looked inside some of the posts by
nepalmojo
and here's what we found interesting.