Tumgik
divyaroshani · 1 year
Text
धरानमा चलचित्र “महापुरुष” को प्रेस शोः चलचित्र उत्कृष्ट बनेको संचारकर्मीहरुको प्रतिक्रिया
धरानमा चलचित्र “महापुरुष” को प्रेस शोः चलचित्र उत्कृष्ट बनेको संचारकर्मीहरुको प्रतिक्रिया
दिव्य रोशनी(धरान)/ धरानमा नेपाली चलचित्र “महापुरुष”को प्रेस शो गरिएको छ।ईटहरीको ईलाईट सिनेमा हलमा चलचित्र “महापुरुष”को प्रिमियर शो गरिएको एकसाता पछि आज बुधवार धरानको फ्रेण्डस् सिनेमामा प्रेस शोको आयोजना गरिएको थियो। प्रेस सोमा धरानका संचारकर्मी लगायत विभिन्न संघसंस्थाका व्यक्तित्वहरुको उल्लेख्य सहभागिता रहेको थियो।प्रेस शोमा पुगेका संचारकर्मीहरूले चलचित्र उत्कृष्ट लागेको प्रतिक्रिया दिएका छन्।…
Tumblr media
View On WordPress
0 notes
divyaroshani · 1 year
Text
निर्वाचनको निष्ठालाई जोगाएर आचारसंहिताको पालना गर्न दल र उम्मेदवारलाई प्रमुख निर्वाचन आयुक्त थपलियाको आग्रह
निर्वाचनको निष्ठालाई जोगाएर आचारसंहिताको पालना गर्न दल र उम्मेदवारलाई प्रमुख निर्वाचन आयुक्त थपलियाको आग्रह
दिव्य रोशनी/ प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनको निष्ठालाई जोगाएर आचारसंहिताको पालना गर्न दल र उम्मेदवारलाई आग्रह गर्नुभएको छ ।आज बुधवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले आचारसंहिता कार्यान्वयन तथा अनुगमनमा विभिन्न संयन्त्रहरू परिचालन गरिरहेको उल्लेख गर्दै उहाँले दल तथा उम्मेदवारहरूलाई आचारसंहिता पालना गरेर त्यस्ता संयन्त्रहरू प्रयोजनहिन सावित गरिदिनसमेत आग्रह गर्नुभयो…
Tumblr media
View On WordPress
0 notes
divyaroshani · 1 year
Text
एमाले जसपा गठबन्धनः जातिय महासंघदेखि पत्रकार सम्म भेटघाट
एमाले जसपा गठबन्धनः जातिय महासंघदेखि पत्रकार सम्म भेटघाट
दिव्य रोशनी(धरान) / आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सुनसरी १ मा एमाले जसपा गठबन्धनले जातिय महासंघदेखि पत्रकार सम्म भेटघाट गरेको छ ।बुधबार बिहानदेखि निर्वाचन परिचालन वडा कार्यालय उद्घाटनदेखि पत्रकार भेटघाट तथा जातिय महासंघसंग भेला सहितको कार्यक्रममा ब्यस्त रहेको थियो। भेटघाटमा एमाले जसपाको प्रतिनिधि सभा साझा उम्मेदवारको लागि अशोक राई,प्रदेश उम्मेदवार रमेश…
Tumblr media
View On WordPress
0 notes
divyaroshani · 1 year
Text
भिन्टेज क्याफेमा आज बुधबार अस्मिताको कन्सर्ट हुँदै
भिन्टेज क्याफेमा आज बुधबार अस्मिताको कन्सर्ट हुँदै
दिव्य रोशनी(धरान)/ चर्चित गायिका अस्मिता अधिकारीले आज बुधबार धरानको भिन्टेज क्याफेमा एकल प्रस्तुति दिनेभएकि छिन्।डिभाइन वाइनको आयोजनामा आज बुधवारदेखि हुन लागेको “ डिभाइन नाईट द म्युजिकल विथ अस्मिता अधिकारी” को लागि गायिका अस्मिताले पुर्वका चार शहरमा आफ्नो एकल प्रस्तुति दिदैछिंन।नेपाली फिल्म तथा आधुनिक –पप गीतहरुमा अहिले निक्कै लोकप्रिय गायिका अस्मिता अधिकारीले भाइरल इन्टरटेनमेन्ट र सिल्भर…
Tumblr media
View On WordPress
0 notes
divyaroshani · 1 year
Text
धरानमा घण्टी बजाएर स्वतन्त्र पार्टीको सम्पर्क कार्यालय खुल्यो(भिडीयो सहित)
धरानमा घण्टी बजाएर स्वतन्त्र पार्टीको सम्पर्क कार्यालय खुल्यो(भिडीयो सहित)
दिव्य रोशनी/ धरानमा राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पर्क कार्यालय खुलेको छ।रवि लामिछाने संयोजक रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पर्क कार्यालय धरान ८ स्थित लांघाली चौक नजिकै खुलेको हो । पार्टीका सुनसरी क्षेत्र नं १ बाट समानुपातिकका उम्मेद्धवार देवेन्द्र बजगाईले पार्टीको चुनाव चिन्ह घण्टी बजाएर सम्पर्क कार्यालयको उद्धघाटन गरेका थिए। कार्यक्रममा बोल्दै सुनसरी क्षेत्र नं १ प्रतिनिधीसभाका लागी…
youtube
View On WordPress
0 notes
divyaroshani · 1 year
Text
उदाउँदो सूर्यलाई अर्घदिएर धरानमा छठपर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घदिएर धरानमा छठपर्व सम्पन्न
दिव्य रोशनी(धरान)/ आज सोमवार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व सम्पन्न गरिएको छ। धरानवासीले पनि आज सर्दु र सेउती खोलाबाट उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरेका हुन्।सर्दु र सेती खोला किनारमा भेला भएका व्रतालुले हिजो आईतवार अस्ताउदो सूर्यलाई र आज सोमवार उदाउदो सूर्यलाई गाईको दूध, फलफूल र जल चढाएर अर्घ दिएका थिए।कार्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकांक्षा पूरा भई इच्छाएको फल…
Tumblr media
View On WordPress
0 notes
divyaroshani · 2 years
Text
आज गाई तिहारः गाईको पुजा गरी मनाईदै
आज गाई तिहारः गाईको पुजा गरी मनाईदै
यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ। गाईलाई गौमाताका रुपमा सम्मान पनि गरिन्छ । गाईलाई सम्मानका साथ राष्ट्रिय जनावरका रुपमा राखिएको छ ।आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका…
Tumblr media
View On WordPress
0 notes
divyaroshani · 2 years
Text
धरान शहरको छायाँकन नाम्जे र भेडेटारमा
धरान शहरको छायाँकन नाम्जे र भेडेटारमा
दिव्य रोशनी(धरान)/ पुर्वको चर्चित शहर धरानको वर्णन गर्दै तयार पारिएको पुर्वेली लोक जुहारी गीत “धरान शहर” को छायाँकन धरान संगै नाम्जे , भेडेटार ,पाथीभरा मन्दिर क्षेत्रमा गरिएको छ।युमन सोदेम्बा लिम्बु , रेखा फागो , बादल चेम्जोङ्ग र सुमन खेवा संगै गरिमा डान्स सेन्टरका कलाकारहरुको अभिनय रहेको गीतको म्युजिक भिडियोको निर्देशन देवजंग थापाले गरेका हुन्।मिडिया कनेक्सनको लागि प्रकाश आङ्बुहाङको निर्माण…
Tumblr media
View On WordPress
0 notes
divyaroshani · 2 years
Text
चैनपु्रमा राष्ट्रिय आरोग्य तथा धनवन्तरी जयन्ती मनाईयो
चैनपु्रमा राष्ट्रिय आरोग्य तथा धनवन्तरी जयन्ती मनाईयो
मोहन कुमार राई /(दिव्य रोशनी)/ संखुवासभा, चैनपुर नगरपालिका स्थित आयुर्वेद औषधालय पोखरीद्धारा “स्वास्थ्य पर्यावरण र समुन्नत स्वास्थ्यका लागि आयुर्वेद” भन्ने मूल नाराका साथ आईतवार धनवन्तरीको पूजा आरधना गरी राष्ट्रिय आरोग्य तथा धनवन्तरी जयन्ती मनाएको छ ।औषधी विज्ञानको क्षेत्रमा भगवान धनवन्तरीबाट आयुर्वेद औषधीको प्रयोग हुँदै आएको धर्मशास्त्रमा उल्लेख भए सँगै मानिसहरुले पनि आयुर्वेद औषधीको प्रयोग…
Tumblr media
View On WordPress
0 notes
divyaroshani · 2 years
Text
आज कुकुर तिहारः लक्ष्मीपूजा पनि आजै
आज कुकुर तिहारः लक्ष्मीपूजा पनि आजै
आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ । काग तिहारको भोलिपल्ट कुकुर तिहार र पर्सिपल्ट लक्ष्मीपूजा गर्ने गरिए पनि यस वर्ष तिथिको घटबढका कारण कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।आज घरको पहरेदार कुकुरलाई मनपर्ने खानेकुरा दिएर कुकुर तिहार मनाइन्छ । कुकुरको पूजा गरेमा ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो…
Tumblr media
View On WordPress
0 notes
divyaroshani · 2 years
Text
ब्याजदर वृद्धिले उद्योगी/व्यवसायी विस्थापित हुने खतरा
ब्याजदर वृद्धिले उद्योगी/व्यवसायी विस्थापित हुने खतरा
दिव्य रोशनी (धरान)/ सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले वर्तमान आर्थिक मन्दिको अवस्थामा बैंक तथा वित्तिय संस्थाहरुले मनोमानी रुपमा गरेको व्याजदर वृद्धीले उद्योग व्यवसाय विस्थापित हुन लागेको बताएका छन्।शनिवार सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा आयोजित छलफल तथा शुभकामना कार्यक्रममा अध्यक्ष श्रेष्ठले कोभिड महामारीका कारण मुलुकको अर्थतन्त्र अत्यन्तै प्रभावित भएको र रसिया युक्रेन…
Tumblr media
View On WordPress
0 notes
divyaroshani · 2 years
Text
आज काग तिहार मनाईदै
आज काग तिहार मनाईदै
नेपालीहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात तिहार पर्व अन्तर्गत आज काग तिहार मनाइँदै छ ।यो वर्ष यमपञ्चक शनिबारदेखि नै सुरु भए पनि काग तिहार भने आज आइतबार परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठा–मीठा खान…
Tumblr media
View On WordPress
0 notes
divyaroshani · 2 years
Text
बर्डवाइजर मेलोडी कन्सर्टमा मेलिनाको धमाका
बर्डवाइजर मेलोडी कन्सर्टमा मेलिनाको धमाका
धरान।  दशैँ -तिहारको बिचको समय पारी आयोजना गरिएको  चर्चित गायक गायिकाहरु सम्मिलित बर्डवाइजर मेलोडी कन्सर्ट २०२२  गत असोज २९ गते शनिबार धरानको पब्लिक हाईस्कुलको मैदानमा भब्य रुपमा सम्पन्न भएको छ।  उक्त कन्सर्टमा अहिलेकी सर्वाधिक ब्यस्त गायिका मेलिना राईसंगै  धरानबाट उदाएका चर्चित गायक डिल्ली फोम्बो,गायिका सुनिता थेगिम ,गायक शुक्रराज लिम्बु,  धरानको ब्यान्ड तपस्वी ब्याण्ड , र  भोइस अफ नेपाल चौथो…
Tumblr media
View On WordPress
0 notes
divyaroshani · 2 years
Text
रहेनन् शताब्दी पुरुष सत्यमोहन जोशी
रहेनन् शताब्दी पुरुष सत्यमोहन जोशी
दिव्य रोशनी/ संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ ।उनको आज शनिवार विहान ७ बजेर ९ मिनेटमा ललितपुरको ग्वार्को स्थित किष्ट मेडिकल कलेजमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। मुटु र प्रोष्टेटको समस्याबाट ��िडीत जिेशीलाई पछिल्लो समयमा डेंगु संक्रमण पुष्टि भएको थियो । असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना भएका उनको स्वास्थ्यमा केही सुधार भएजस्तो…
Tumblr media
View On WordPress
0 notes
divyaroshani · 2 years
Text
फिफा २०२२ को साझेदारी कार्यक्रममा नेपाली समुदायको संस्कृतिक कार्यक्रम
फिफा २०२२ को साझेदारी कार्यक्रममा नेपाली समुदायको संस्कृतिक कार्यक्रम
लक्ष्मी दर्नाल रणपहेली,(कतार)/ प्रतिष्ठित फिफा २०२२ को साझेदारी कार्यक्रममा नेपाली समुदायबाट पनि सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको छ ।आगामी २० नोभेम्बर देखि १८ डिसेम्बर २०२२ सम्म आयोजना हुने बहुप्रतिक्षित फिफा वल्र्ड कप २०२२ लाई सफल पार्ने उदेश्यसहित १० अक्टोबर देखि १५ अक्टोबर २०२२ सम्म कतार स्थित आप्रवासी समुदायहरुबाट विशेष सांस्कृतिक प्रस्तुति र प्रदर्शन रहने कार्यक्रममा अन्तर्गत नेपाली…
Tumblr media
View On WordPress
0 notes
divyaroshani · 2 years
Text
शनिवार धरानमा बर्डवाइजर मेलोडी कन्सर्ट हुने
शनिवार धरानमा बर्डवाइजर मेलोडी कन्सर्ट हुने
दिव्य रोशनी(धरान)/ असोज २९ गते शनिवार धरानको पब्लिक हाईस्कुलको मैदानमा बर्डवाइजर मेलोडी कन्सर्ट २०२२ आयोजना हुने भएको छ ।चर्चित गायक गायिकाहरु सम्मिलित बर्डवाइजर मेलोडी कन्सर्टमा अहिलेकी सर्वाधिक ब्यस्त गायिका मेलिना राईसँगै धरानका चर्चित गायक डिल्ली फोम्बो, चर्चित गायिका सुनिता थेगिम , धरानको तपस्वी ब्याण्डसंगै भोइस अफ नेपाल चौथो सिजनकी चर्चित प्रतियोगी सबिना योङहाङ लिम्बुको समेत प्रस्तुति रहने…
Tumblr media
View On WordPress
0 notes
divyaroshani · 2 years
Text
धरानमा एमाले नेताहरुको विद्रोहः मनोज मेन्याङ्वोले स्वतन्त्रमा उम्मेद्धवारी दिने(भिडीयो सहित)
धरानमा एमाले नेताहरुको विद्रोहः मनोज मेन्याङ्वोले स्वतन्त्रमा उम्मेद्धवारी दिने(भिडीयो सहित)
दिव्य रोशनी(धरान)/ धरानमा एमाले नेताहरुले पार्टीभित्रै विद्रोह गरेका छन्।आगामी मंशिर ४ गते हुने संघीय चुनावमा नेकपा एमाले र जनता समाजवादी पार्टी विच भएको गठबन्ध अनुसार सुनसरी क्षेत्र नं १ जनता समाजवादी पार्टी (जसपा) को भागमा परेपछि नेकपा एमाले धरानका नेताहरुले विद्रोह गरी मनोज कुमार मेन्याङ्वोले स्वतन्त्रमा उम्मेद्धवारी दिने घोषणा गरेका हुन्। शनिवार आयोजित भेलामा नेता मनोज कुमार मेन्याङ्वोले…
youtube
View On WordPress
0 notes